२१ माघ २०८२, बुधवार

लमजुङको जिता गाउँ (फोटोफिचर)

प्रोफाईल खबर ११ माघ २०८२, आइतवार

लमजुङको मध्यनेपाल नगरपालिकामा अवस्थित जिता गाउँ एउटा ग्रामीण भेगको सुन्दर गाउँ हो । जिता आसपास पहाडी तथा मध्यम पहाडी भू–भागले भरिएको रहेको छ र यहाँ प्राकृतिक हरियाली, फलफूल तथा खेतीयोग्य भूमीले भरिपूर्ण छ । मुख्यतया गुरुङ जातिका मानिस बढी बसोबास गर्ने यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, नेवार र केही अन्य समुदायका मानिसहरू पनि बस्छन्।

 

 

 

 

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट