२१ माघ २०८२, बुधवार

बालेन शाहद्वारा पाथीभरा मन्दिरमा दर्शन (तस्बिरहरुमा)

प्रोफाईल खबर ९ माघ २०८२, शुक्रवार

बालेन शाहद्वारा पाथीभरा मन्दिरमा दर्शन (तस्बिरहरुमा)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ पाथिभरा ‘मुकुम्लुङ’ मा पुजाआजा र दर्शन गरेका छन् । उनले शुक्रबार बिहानै पाथीभरा दर्शन गरेका हुन् । उनी जिल्ला भ्रमणको क्रममा ताप्लेजुङ पाथिभरा पुगेका हुन् ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट